आर्थिक प्रस्ताव खोल्ने सूचना

Published On: 2022-03-08

नेपाल सरकार
भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय
रेल विभाग
रेल मेट्रोरेल तथा मोनोरेल विकास आयोजना

आर्थिक प्रस्ताव खोल्ने सूचना ।

यस आयोजनाको २०७८।१०।२३ गतेको बोलपत्र सुचना अनुसार दर्ता हुन आएका बोलपत्र प्रस्तावहरुमध्ये निम्न बोलपत्रदाताहरुको प्राविधिक प्रस्ताव स्विकृत भएकोले सार्वजनिक खरिद नियमावलि २०६४ को नियम ३१ ङ ( ५ ) बमोजिम यो सुचना प्रकाशित गरिएको छ । साथै आर्थिक प्रस्ताव मिति २०७८।१२।०१ गते दिनको ११.०० बजे खोलिने ब्यहोरा जानकारीको लागि सुचित गरिन्छ ।

ठेक्का नं DORW/33702101/Protection/01/2078/2079 अन्तर्गतका प्राविधिक प्रस्तावमा सफल बोलपत्रदाताहरु

ठेक्का नं DORW/33702101/Approach/02/078/79 अन्तर्गतका प्राविधिक प्रस्तावमा सफल बोलपत्रदाताहरु

1. Roshan - Apex J/V
2. Lumbini - D.& N. J/V
3. Rasuwa Construction Pvt. Ltd.

1. Ashish Nirman Sewa Pvt. Ltd.
2. Raman Sagun J/V
3. Danfe Construction Company Pvt. Ltd.
4. Swachchhanda Nirman Sewa Pvt. Ltd.
5. Roshan Construction Pvt. Ltd.
6. Lumbini - D.& N. J/V.

Download