माैजुदा सूचीमा अध्यावधिक गर्ने सम्बन्धी सूचना

Published On: -

यस रेल विभाग/रेल,मेट्रो रेल तथा मोनोरेल विकास आयोजनामा कायम रहेको मौजुदा सूची अध्यावधिक गर्न लागिएको हूँदा आफ्नो विवरण अध्यावधिक गर्न चाहने वा सूचीमा थप हुन चाहने व्यक्ति, फर्म, कम्पनी एवं संस्थाहरुले आफ्नो फर्म दर्ताको प्रमाणपत्र, मुअ.क दर्ता प्रमाणपत्र र आ.व. २०७२।०७३ को करचुक्ता प्रमाणपत्रको छायाँप्रति संलग्न राखी सार्वजनिक खरीद ऐन, २०६३ को दफा ६ क तथा सार्वजनिक खरीद नियमावली, २०६४ को नियम १८(चौथो संसोधन, २०७३ सहित) मा भएको व्यवस्था अनुसार कार्यालय समयभित्र यस विभागको जिन्सि शाखामा रु. १० को टिकट टाँसी रितपूर्वकको निवेदन दिनहुन सूचित गरिन्छ ।